-
एक पटक लगि सकेको स्टेटमेण्ट पुन लिनु परेमा रु. ५०० प्रति आर्थिक बर्ष र स्टेटमेण्ट १० पेज भन्दा
अधिक भएमा प्रति १० पेज बराबर ५०० का दरले बढी लाग्ने छ ।
रु. ५०० सम्म रु. २, रु. ५०१ देखि रु. ५०,००० रु. ५, रु. ५०,००० भन्दा बढि रु. १०
कर्जा प्रवाह भएकाे २ वर्ष भित्र कर्जा अग्रिम भुक्तानी वा स्वाप भएमा कर्जा रकमकाे १ प्रतिशत ।
कर्जा प्रवाह भएकाे २ वर्ष देखि ५ वर्ष भित्र कर्जा अग्रिम भुक्तानी वा स्वाप भएमा कर्जा रकमकाे
०।५० प्रतिशत ।
कर्जा प्रवाह भएकाे ५ वर्ष पछाडि कर्जा अग्रिम भुक्तानी वा स्वाप भएमा कर्जा रकमकाे
०।२० प्रतिशत ।
CIB ले तोके बमोजिम
अन्तर बैंक CIC शुल्क रु १,००० ।