• +977- 025-536317, 025-538317
    info@miteribank.com.np
  • Today is 2024-03-29
  • Miteri Development Bank Limited
    Head Office Mahendrapath, Dharan-12

Services & Charges



शिर्षक

 

सेवा शुल्क

१. ग्राहक सेवा    
नयाँ चेकबुक माग (पुरानो हराएको खण्डमा) - रु. ५००
पुन स्टेटमेण्ट लिन : 

-

 

एक पटक लगि सकेको स्टेटमेण्ट पुन लिनु परेमा रु. ५०० प्रति आर्थिक बर्ष र स्टेटमेण्ट १० पेज भन्दा

अधिक भएमा प्रति १० पेज बराबर ५०० का दरले बढी लाग्ने छ ।

मोबाइल / एस . एम . एस बैंकिङ्ग registration - रु. ३००
मोबाइल बैंकिङ्ग पिन reset   रु. १०० प्रति पटक
आई . पि . एस . -

रु. ५०० सम्म रु. २, रु. ५०१ देखि रु. ५०,००० रु. ५, रु. ५०,००० भन्दा बढि रु. १०

चेक फिर्ता - रु. ५००
चेक बाउन्स - पहिलाे पटक रु. ५०० दाेस्राे पटक रु. १०००
चेक रेक्यूजिसन स्लिप हराएमा   रु. ५००
     
२. कर्जा सेवा    
कर्जा सुविधा सेवा शुल्क (Service Charge) - १ प्रतिशत (कर्जा रकमको)
कर्जा नविकरण  शुल्क (Renewal Charge) - ०।२० प्रतिशत (कर्जा रकमको)
कर्जा अग्रिम चुक्ता शुल्क (Loan pre-settlement)

-

-

 

-

 

कर्जा प्रवाह भएकाे २ वर्ष भित्र कर्जा अग्रिम भुक्तानी वा स्वाप भएमा कर्जा रकमकाे १ प्रतिशत ।

कर्जा प्रवाह भएकाे २ वर्ष देखि ५ वर्ष भित्र कर्जा अग्रिम भुक्तानी वा स्वाप भएमा कर्जा रकमकाे

०।५० प्रतिशत ।

कर्जा प्रवाह भएकाे ५ वर्ष पछाडि कर्जा अग्रिम भुक्तानी वा स्वाप भएमा कर्जा रकमकाे 

०।२० प्रतिशत ।

बिड बोन्ड बैंक ग्यारेण्टी - प्रती त्रैयामास बिड रकम ०।३५ प्रतिशत वा रु १,००० मा जुन बढि हुन्छ ।
पर्फमेन्स, एडभान्स तथा पेमेन्ट,ऋेडिट सपलाई ग्यारेण्टि - प्रती त्रैयामास ग्यारेण्टि ०।५० प्रतिशत वा रु १,००० मा जुन बढि हुन्छ ।
CIB Charge

-

-

CIB ले तोके बमोजिम

अन्तर बैंक CIC शुल्क रु १,००० ।